• २०८३ बैशाख ७ गते सोमवार

आज प्रजातन्त्र दिवस, बिभिन्न कार्यक्रम गर्दै मनाईदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन ७, काठमाडौं । जहाँनीया राणा शाषनको अन्त्य भएको र प्रजातन्त्र स्थापना भएको २००७ फागुन ७ को सम्झनामा आज प्रजातन्त्र दिवस मनाईदैछ । सरकारले प्रजातन्त्र दिवसको दिन प्रधानमन्त्रीको अक्ष्यक्षमा मुल समारोह मनाउँदै आएको छ ।

गत २४ माघमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा प्रजातन्त्र मुल समारोह समिति गठन गरेको थियो । जसले ७ फागनको प्रजातन्त्र दिवस भब्यताका साथ मनाउने निर्णय गरेको थियो ।

काठमाडौंको टुडिखेलमा बिशेष समारोह आयोजना गरिन्छ भने बिदेशी नियोगहरुमा पनि राष्ट्रिय झन्डा फहराईने गर्दै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस