• २०८३ मङ्सिर ८ गते सोमवार

ताप्लेजुङमा पहिरो, ४ जना पुरिए

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । ताप्लेजुङमा पहिरोमा पुरिएर ४ जना वेपत्ता भएका छन् । बिहिबार राती देखि परेको अविरल वर्षाको कारण गएराती ताप्लेजुङको सिदिङ्गा गाँउपालिकामा पहिरा जाँदा ६ मेहेलेमा एक जना स्थानियसहित एकै घरका३ जनावेपत्ता भएका हुन् ।

बेपत्ता हुनेहरुमा स्थानिय गणेश तामाङका साथै स्थानियएकै घरका भागीमाया बुढाथोकी, सन्ध्या बुढाथोकी र बालक प्रज्जवल बुढाथोकी रहेकोप्रहरीले जानकारी गराएका छन् । ताप्लेजुङका डिएसपी राजन लिम्बुका अनुसार उनिहरुको खोजि भइरहेको छ भने पहिरोको क्षतीको विवरण आउन बाँकी छ।

Sharing

प्रतिक्रिया दिनुहोस