• २०८३ जेष्ठ २ गते शनिवार

मेची राजमार्ग अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ३, काठमाडौं । अविरल वर्षाले पाँचथरमा हेवाखोलाको पुल बगाउँदा मेची राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरको डिएसपी हरि खतिवडाका अनुसार फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पक्की पुल बग्दा मेची राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध भएपछि पाँचथर र ताप्लेजुङ जाने सवारी साधार यात्रुहरु फिदिममै रोकिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस