असार १, काठमाडौं । सांसद अर्जुन नरसिंह केसीले संघीय शिक्षा ऐन ततकाल जारी गर्न माग गरेका छन् । शुक्रबार संसदको सुन्य समयमा उनले, भने ‘संघीय ऐन संघीयताको काठ वर्षसम्म पनि अहिलेसम्म प्राप्त भएको छैन् तुरुन्त ल्याइयोस् । विद्यालय कर्मचारी अहिले पनि धर्नामा छन् तिनीहरुको समस्या सरकारले तत्काल सम्बोधन गरोस् ।’

त्यस्तै उनले बुढानिलकण्ठ स्कूलमा भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सो स्कुलमा चरम लापरवाही भएको र अभिभावकबीच माइक हानाहान भएको भन्दै उनले समस्या समाधानका लागि ध्यानाकर्षण गराए ।