• २०८३ भाद्र ३१ गते बुधवार

प्रतिनिधि सभा बैठक बस्दै,मन्त्रालय गत बजेट माथि सुरु भएको छलफलले निरन्तरता पाउने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १, काठमाडौं ।  संघीय संसद अन्र्तगत आज पनि प्रतिनिधिसभा बैठक बस्दै छ । बैठक बिहान ११ बजेदेखि संघीय संसद भवन नयाँबानेश्वरमा बस्न लागेको हो ।

बैठकमा बजेटमाथि बिहिबारबाट सुरू भएको मन्त्रालयगत छलफलको क्रमजारी रहने संसद सचिवालयले जनाएको छ ।सचिवालयको कार्यसूची अनुसार आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमिव्यवस्था,सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय माथिआर्थिक वर्ष ०८०/ ०८१ को लागि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुनेछ ।

आजको छलफलमा उल्लेखित तीन मन्त्रालयमा थिखर्च कटौतीको माग सहित सांसदहरुले प्रस्तावसमेत पेश गर्नेबताईएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस