• २०८३ बैशाख ८ गते मङ्गलवार

प्रधानमन्त्री प्रचण्ड त्रिवि खेल मैदानमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र युएईबीचको क्रिकेट हेर्न त्रिवि क्रिकेट मैदानमा पुगेका छन्। विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल अघि उनले मैदानमै पुगेर खेलाडीहरूलाई शुभकामना दिएका छन्।

आईसीसी क्रिकेट विश्वकप लिग २ को अन्तिम खेलमा नेपालले युनाईटेड अरब इमिरेट्सविरुद्ध प्रतिष्पर्धा गर्दैछ । कीर्तिपूरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलका लागि यूएईले टस जितेर ब्याटिङ रोजेको छ भने नेपालले पहिले बलिङ गर्ने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस