• २०८३ मङ्सिर ४ गते बिहिवार

११ अर्बको बिजुली भारतलाई बिक्री

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २९, काठमाडौं । नेपालले चालु आर्थिक वर्षको चार महिनामा ११ अर्ब ४६ करोडको बिजुली भारतलाई बिक्री गरेको छ । यो अवधिमा भारतबाट भने ९४ करोडको बिजुली आयात गरेको छ ।

नेपालले पहिलो पटक नोभेम्बर २०२१ मा पहिलो पटक भारतमा बिजुली निर्यात गरेको थियो । पहिलो पटक ३९ मेगावाट विद्युत भारत निर्यात गरिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस