• २०८३ बैशाख २५ गते शुक्रवार

कक्षा १२ को नतिजा सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३०, काठमाडौं । कक्षा १२ को परीक्षाफल सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको आज साढे ४ बजे बसेको बैठकपछि नजिता सार्वजनिक गरिएको हो ।

गत वैशाख २६ गतेदेखि जेठ ५ गते सम्म भएको परीक्षामा देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को सहभागी भएका थिए ।

यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएको वोर्डले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस