• २०८२ साउन २ गते बिहिवार

मुख्यमन्त्री खगराज अधिकारीले पाए विश्वासको मत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउनुभएको छ । नेकपा एमालेका २१, माओवादी केन्द्रका ८ र राप्रपाका २ गरी ३१ जना सांसदले खगराजको पक्षमा मत हालेका छन् ।

नेपाली कांग्रेसका २७ सांसदले विपक्षमा मतदान गरेका छन् । मतदानमा ५८ सांसद उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस