• २०८३ जेष्ठ ३ गते आइतवार

एमाले सचिवालय बैठक सुरू, नेम्वाङ बस्ने कुर्सीमा माला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २६, काठमाडौं ।  नेकपा एमाले केन्द्रीय सचिवालय बैठक सुरू भएको छ । च्यासलस्थित केन्द्रीय कार्यालयमा सचिवालय बैठक सुरू भएको हो ।

पार्टी उपाध्यक्ष, संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएपछि सचिवालय बैठक बसेको हो । बैठकमा नेम्वाङ बस्ने कुर्सीमा माला राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस