• २०८३ असार ६ गते शनिवार

१५ उपसचिव सहसचिव बढुवाका लागि सिफारिस

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २५, काठमाडौं । १५ जना उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । आइतबार बसेको लोकसेवा आयोगको बढुवा समितिको बैठकले योग्यता क्रमका आधारमा बढुवा सिफारिस गरेको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

बढुवा सिफारिसमा चित्त नबुझेमा ३५ दिनसम्म बढुवा सिफारिस समितिमा उजुरी गर्न सकिने व्यवस्था छ । यदि उजुरी नपरेमा मन्त्रिपरिषद् बैठकले १५ जनालाई बढुवा गर्नेछ

2023-12-11-12-11-01-gopa-mangsir-25-3

Sharing

प्रतिक्रिया दिनुहोस