• २०८३ बैशाख १७ गते बिहिवार

दोलखामा बस दुर्घटना हुँदा २१ जना घाइते

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २६, चरिकोट ।  दोलखामा यात्रीवाहक बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । दोलखाकै मिर्गेबाट सदरमुकाम चरिकोटतर्फ आउँदै गरेको बा२ख ५४२९ नम्बरको बस तामाकोसी गाउँपालिकाको गोपीखोला भन्ने स्थानमा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

उनीहरुको च्छो रोल्पा अस्पताल र जिल्ला अस्पताल दोलखामा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस