• २०८३ जेष्ठ ६ गते बुधवार

९ वर्षीया बालिका बलात्कृत

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, झापा ।  ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस