• २०८३ जेष्ठ २८ गते बिहिवार

ललितानिवास हिनामिना प्रकरण : थप दुई जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २६, काठमाडौ ।  ललितानिवासको जग्गा हिनामिना प्रकरणमा मुछिएका थप दुई जना पक्राउ परेका छन् । मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले तत्कालीन मालपोत कार्यालयका नायब सुब्बा योगराज पौडेल र खरिदार नारायणदास मिश्रलाई पक्राउ गरेको हो ।

एसएसपी दिनेश आचार्यका अनुसार ललितानिवास प्रकरणमा सीआईबीको टोलीले अहिलेसम्म १४ जना पक्राउ परेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस