• २०८३ बैशाख २५ गते शुक्रवार

जाजरकोट भूकम्प : घाइते एक जनाको उपचारका क्रममा मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २४, जाजरकोट। जाजरकोट भूकम्पमा


intervento all'apparato gastrointestinale

Intervento Gastroenterologico

Testo aggiuntivo sull’intervento gastrointestinale.

परेर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा आज बिहान चौरजहारी नगरपालिका–१ का ३२ वर्षीय निरक विष्टको मृत्यु भएको हो ।

रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार उपचाररत २६ जना मध्ये उनको बिहान ९ बजे मृत्यु भएको हो । यससँगै जाजरकोट र रुकुम पश्चिम भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १५४ पुगेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस