• २०८३ असार १५ गते सोमवार

संसद्‍मा प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्छ : सभापति लामिछाने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसद् सहज रूपमा चल्नुपर्ने र प्रधानमन्त्रीले जवाफ दिन पाउनुपर्ने बताएको छ । आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर भएकाले यसमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने वातावरण बनाउनुपर्ने बताए ।


सदनमा प्रधानमन्त्रीको जवाफ चित्त नबुझे थप कदम चाल्ने प्रक्रिया अलग भए पनि तत्कालका लागि प्रधानमन्त्रीलाइ जवाफ दिनका लागि सदन चलाउनुपर्ने उनको भनाइ छ ।

Sharing

प्रतिक्रिया दिनुहोस