• २०८३ बैशाख १० गते बिहिवार

नेपालले ग्रेटर नेपालको नक्सा सदनमा राख्नु पर्छ : सांसद पन्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २६, काठमाडौं ।  नेकपाएमालेको सांसद रघुजी पन्तले भारतले आफ्नो नक्सा नहटाएसम्म नेपालले पनि ग्रेटर नेपालको नक्सा संसदमा राख्नुपर्ने बताएका छन् ।  शुक्रवार प्रतिनिधि सभा बैठकमा उनले भारतले नेपालीभूमि समेटिएको नक्साउसको सदनमा राख्दा नेपालले गावीनदि, टिष्टा, कागडालाई सामेल गरेको नक्सा संसदमा राख्दा हे हुन्छ , उनले भने ।

उनले भने, ‘यदिभारतले त्यसलाई सांस्कृतिक र ऐतिहासिकनक्साभनेर आफ्नो संसदमा राखि राख्न पाउँछ भने हामीले हाम्रो सिमानागावीनदि, टिष्टा, कागडालाई पनि सामेल गरेको नक्सालाई हाम्रो संसदमाभारतले आफ्नो त्यो नक्सा नहटाएसम्म हामीले हाम्रो संसदमा राख्दा के हुन्छ ।’
उनले भारतीयविदेश मन्त्रीर भारतीयविदेश मन्त्रालयकाप्रवक्तालेपत्रकार सम्मेलनमानक्साको विषयमामित्र देश नेपालको चित्तबुझि सकेको टिप्पणी गरेको भन्दै नेपालले चित्तबुझाएकै हो भनेर सरकारलाई प्रश्नगरे ।

Sharing

प्रतिक्रिया दिनुहोस