• २०८३ बैशाख ५ गते शनिवार

एसीसी यू-१९ एसिया कप क्रिकेट : नेपालले पाकिस्तानलाई दियो १५३ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानलाई एक सय ५३ रनको लक्ष्य दिएको छ ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४७.२ ओभरमा अलआउट हुनुअघि एक सय ५२ रन बनाएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस