साउन २३, काठमाडौ । लाेकदाेहाेरी गायक तथा सर्जक दिपक रोल्पाली डिकेको लैजाउ राजै बाेलको गित बाजरमा आएको छ । डिके राेल्पाली दिपक नामक युटुव च्यानल मार्फत गितलाइ बजारमा ल्याइएकाे छ ।

गायक तथा सिर्जक दिपक रोल्पाली डिके आफ्नै लय, शब्दमा रहेको उक्त गितलाइ दर्शकले निकै रुचाएका छन् । लैजाउ राजै बाेलको गितमा चर्चित गायक अलिफ खान र गायिक शान्ता रानी परियारको स्वर रहेको छ भने जुजु गुरुङले एरेन्ज गरेका गरेका छन् ।
माया प्रेमको शब्दभाव रहेकाे भिडियोमा गोविन्द बिवश र मनिशा सुनारको अभिनय रहेको छ भने भिडियोको निर्देशन गोविन्द बिवशले गरेका छन् ।
राजकुमार फिल्मस् को ब्यानरमा तयार भएको गितलाइ सरोज शाहीले खिचेका छन भने गितको सम्पादन राजकुमार मगरले गरेका छन ।
भिडियो हेर्नुहाेस