• २०८३ बैशाख २७ गते आइतवार

काठमाडौंका अव्यवस्थित तार हटाउन सुरु [फोटोफिचर]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २५, काठमाडौं ।  आज देखी काठमाडौं महानगरपालिका भित्रका क्षेत्रका अब्यबस्थित तार काटने कार्यको सुरु गरेको छ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजानीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गरेको हो ।

गत आइतबार बसेको काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीचको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरे अनुसार आजवाट सुरु गरिन लागिएको महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिएका थिए ।

जसअनुसार पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति अनुसार आजवाट हटाउन लागिएको दूरसञ्चार प्राधिकरणले जानकारी दिएको छ ।

345311456_3383666315296033_7286020283404520179_n.jpg1683518435.jpg

345321676_180024354603241_1395797130418710522_n.jpg1683518435.jpg345307934_915311406392877_8808664769968753812_n.jpg1683518431.jpg345279029_2583918461755738_399774578132956617_n.jpg1683518430.jpg344729416_258003386800220_6029848865047021128_n.jpg1683518424.jpg344587674_193169423611525_2735527201721930235_n.jpg1683518420.jpg344532288_916738022967158_4440203074168272037_n.jpg1683518417.jpg342733415_802044771438424_6767693104893844041_n.jpg1683518414.jpg342709600_765386798468138_2433905110656351562_n.jpg1683518411.jpg342711069_772407940918050_4997753220695165283_n.jpg1683518409.jpg

 

Sharing

प्रतिक्रिया दिनुहोस