• २०८३ बैशाख ४ गते शुक्रवार

राष्ट्रपतिबारे निर्णय लिन राप्रपाको बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २४,काठमाडौं ।  राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । धुम्बाराहीस्थित केन्द्रीय पार्टी कार्यालयमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको सो पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले बिहीबार हुने राष्ट्रपति निर्वाचनबारे निर्णय लिनेछ । साथै बैठकमा समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

Sharing

प्रतिक्रिया दिनुहोस