• २०८३ असोज २१ गते बुधवार

संसद् अवरोध हटाउन सभामुख र शीर्षनेताबीच बैठक जारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २२, काठमाडौ  ।   सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक सुरू भएको छ ।

सिंहदरबारमा बसेको बैठकमा सभामुखसँगै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सहभागी छन् । दलका प्रमुख सचेतक र सचेतक पनि बैठकमा उपस्थित छन् ।

बैठकमा संसद् अवरोध हटाउने र संसदीय समितिकिो सभापति चयनका विषयमा छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस