• २०८३ बैशाख ३१ गते बिहिवार

प्रधानमन्त्री दाहाल खप्तड जाँदै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २३, काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रसिद्ध, धार्मिक एवम् पर्यटकीय स्थल खप्तड जाँदैछन् । खप्तडमा आज(मंगलवार)देखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि उनी खप्तड जान लागेका हुन ।

सम्मेलनको उद्घाटनका क्रममा योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ । सम्मेलनको पहिलो दिन बाबा रामदेव र त्यसपछिका दुई दिन आचार्य बालकृष्णले योगा गराउने कार्यक्रम रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस