• २०८३ जेष्ठ २० गते बुधवार

बालुवामुनि गाडेर राखेको गाजा बरामद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २२, सप्तरी । सप्तरी प्रहरीले बालुवामुनि गाडेर लुकाएर राखेको ६० केजीगाँजा बरामद गरेको छ ।

कन्चनरूप प्रहरी टोलीले हनुमाननगर कंकालिनी नगरपालिका १ कोशी ब्यारेजभन्दा दक्षिण कोशी बाँधको २ सय मिटर तल बालुवामुनि अवैध रुपमा गाडेर राखेको अवस्थामा गाजा बरामद भएको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

Sharing

प्रतिक्रिया दिनुहोस