• २०८३ बैशाख १६ गते बुधवार

सत्तारुढ गठबन्धनको निष्कर्ष : एनसेल बिक्री शंकास्पद

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १९, काठमाडौं । सत्तारुढ गठबन्धनले एनसेलको स्वामित्व खरिद बिक्री शंकास्पद भएको निष्कर्ष निकालेको छ, र गम्भीरतापूर्वक छानबिन गर्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस