• २०८३ बैशाख १७ गते बिहिवार

टी-२० विश्वकप छनोट : नेपाल र ओमानबीच खेल बराबरी, सुपर ओभरबाट निर्णय हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १९, काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल र ओमानबीच खेल बराबरी भएको छ । नेपालले १८५ रनको लक्ष्य दिएकामा ओमानले ७ विकेट गुमाएर अन्तिम बलमा १८४ रन बनाएपछि खेल बराबरी भएको हो ।

अब खेलको निर्णय सुपर ओभरबाट हुने भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस