• २०८३ जेष्ठ ७ गते बिहिवार

अध्यक्ष ओलीद्वारा क्रिकेट टोलीलाई बधाई

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले टी–२० विश्वकपमा छनोट भएको नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

नेपाल शुक्रबार मुलपानी क्रिकेट मैदानमा खेलिएको सेमिफाइनल खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) लाई आठ विकेटले हराउँदै टी—२० विश्वकपमा छनोट भएको हो ।

सामाजिक सञ्जालमार्फत नेपाललाई बधाई दिँदै ओलीले भनेका छन् , निरन्तर कोसिसपछिको जित ! बधाई टीम नेपाल । अबको यात्रा विश्वकप ।

Sharing

प्रतिक्रिया दिनुहोस