• २०८३ बैशाख १४ गते सोमवार

नेपालकाे सानदार सुरुवात, यूएईको तेस्रो विकेट पतन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं । नेपालले आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा युएईविरुद्ध सानदार सुरुवात गरेको छ ।

माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले १० ओभरमा ३ विकेट गुमाउँदै ६२ रन बनाएको छ ।

स्पिनर सन्दीप लामिछाने र सोमपाल कामीले समान एक एक विकेट लिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस