१९ औँ एसियाली खेलकुद : नेपाल भारतसँग २३ रनले पराजित खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट असोज १६, काठमाडौं। १९ औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वाटरफाइनलमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ। २ सय ३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १७९रन जोड्यो। एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा विजयी Post Views: 52 Sharing Facebook Twitter Pinterest LinkedIn