• २०८३ जेष्ठ १८ गते सोमवार

आजको विनिमियमदर : बढ्यो डलरको भाउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिवार)का लागिविदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।आजविदेशीमुद्रा (डलर)को भाउ बढेको छ । जसअनुसार आज, बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ७२पैसा र बिक्री दर १६५ रुपैयाँ ४८पैसा पुगेकोे छ ।

युरो एकको खरिद दर १४१ रुपैयाँ ५० पैसा र बिक्री दर १४२ रुपैयाँ १५ पैसा रहेको छ। यस्तै, अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ४० पैसा र बिक्री दर १३२ रुपैयाँ ००पैसा रहेको छ।कतारी रियालकोमूल्यएकको खरिद दर ३६ रुपैयाँ ०६ पैसा र बिक्री दर ३६ रुपैयाँ २३पैसा रहेको छ।

त्यसैगरि, भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस