सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति

वैशाख २०, काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ। काठमाडौं जिल्ला अदालतले उनलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले जानकारी दिए। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको प्रकरणमा संलग्न भएको आरोपमा पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। यस्तै मंगलबार पक्राउ … Continue reading सचिव पाण्डेलाई ३ दिन हिरासतमा राख्न अनुमति