• २०८३ जेष्ठ ६ गते बुधवार

पछिल्ला २४ घन्टामा १ जनामा कोरोना संक्रमण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, काठमाडौं ।  पछिल्ला २४ घन्टामा थप १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभरबाट संकलन गरिएका ११६१ नमूना परीक्षण गर्दा १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर विधिबाट २७२ र एन्टिजेनबाट ८८९ जनाको परीक्षण गर्दा १ जनाको नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।

यो अवधिमा ३ जना संक्रमित निको भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या १४ पुगेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस