• २०८३ असोज ३ गते शनिवार

प्रदेश सांसद चौधरी एमालेमा प्रवेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २०, रौतहट । पूर्व मन्त्री प्रभु साहको साथ छोडेर प्रदेश सांसद केशव राय चौधरी नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रभु साहको टिमबाट चौधरी रौतहट क्षेत्र ३ (क) बाट निर्वाचित प्रदेश सांसदमा निर्वाचित भएका थिए ।

मधेस प्रदेशको राजधानी जनकपुरमा शुक्रबार एक समारोहका बीच नेकपा एमालेका केन्द्रीय सदस्य, मधेस प्रदेशका संसदीय दलका नेता एवम भौतिक पूर्वाधार मन्त्री सरोज यादवले चौधरीलाई एमाले पार्टीको सदस्यतासहित टीका लगाएर पार्टी प्रवेश गराएका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस