• २०८३ असार १० गते बुधवार

प्रदेश १ नामकरण : प्रदेशसभा बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १७, विराटनगर ।  नामकरणको विषयमा छलफल गर्न प्रदेश १ को प्रदेशसभाको बैठक सुरु भएको छ । कार्यव्यवस्था बैठक बसेर प्रदेश १ प्रदेससभा सुरु भएको हो ।

प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस