• २०८३ भाद्र २९ गते सोमवार

लुम्बिनी प्रदेशका सांसदको शपथग्रहण आज

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १७, दाङ । लुम्बिनी प्रदेशसभाका सांसदले आज आइतबार शपथग्रहण गर्ने भएका छन् । नवनिर्वाचित प्रदेशसभा सांसदलाई दिउँसो १ बजे तय शपथ गराउने कार्यक्रम रहेको प्रदेश सभाका सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रदेश राजधानी दाङको देउखुरी भालुवाङमा निर्मित प्रदेश सभा भवनमा बैठकमा शपथ गराउने कार्यक्रम छ । संसद अधिवेशन सोमबारका लागि आह्वान गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस