सरकारी निवासमा सरे गृहमन्त्री लामिछाने खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट पौष १४, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारी निवास सरेका छन् । उनी आज निजी निवासबाट हरिहरभवनस्थित सरकारी निवासमा सरेका हुन् । बिहीवार सरकारी निवास प्रवेश गर्दा मन्त्री रविले सुुरक्षाकर्मीबाट सलामी लिएका छन् । Post Views: 48 Sharing Facebook Twitter Pinterest LinkedIn