• २०८३ बैशाख ९ गते बुधवार

अदालतका विकृति-विसंगति छानबिन गर्न स्वतन्त्र आयोग चाहिन्छ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं। सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठले अदालतमा हुने विकृति, विसंगति र भ्रष्टाचार छानबिन गर्न स्वतन्त्र आयोग आवश्यक रहेको बताएका छन् । आज संसदीय सुनुवाइ समितिमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिँदै उनले स्वतन्त्र न्यायिक राष्ट्रिय अनुसन्धान आयोग गठन गर्नुपर्ने धारणा राखेका हुन् ।

उनले भने, स्वतन्त्र न्यायिक राष्ट्रिय अनुसन्धान आयोग गठन गर्नुपर्छ । विकृति, विसंगति र भ्रष्ट्राचारका कुरा आउँदा कसले जाँच गर्ने त रु यसकारण यो हेर्ने गरी आयोग बनाउन सकिन्छ ।’

Sharing

प्रतिक्रिया दिनुहोस