• २०८३ जेष्ठ २१ गते बिहिवार

महोत्तरी घटनामा ८ बुँदे सहमति (पत्रसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक ११, महोत्तरी। महोत्तरीको भंगाहा नगरपालिकामा मुस्लिम समुदाय र हिन्दु समुदायबीच सहमति जुटेको छ । शुक्रबार दुई पक्षबीच ८ बुँदे सहमति भएको हो ।

असमझदारी र झडपको स्थितिलाई नियन्त्रण गरी सामाजिक सद्भाव कायम गर्न घटनामा सम्बद्ध दुबै पक्षलाई र आम नागरिकलाई आह्वान गर्ने सहमति भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए ।

यस्तो छ सहमति पत्र-

Sharing

प्रतिक्रिया दिनुहोस