वैशाख १५, मुग । नेपाली कांग्रेस मुगुका महासमिति सदस्य तिलक बहादुर मल्ल लाई अभद्र ब्यवहार गरेका छन् । बैशाख ३० गते हुने स्थानीय तहकाे चुनावकाे बिषयमा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मुगुमा पार्टीकाे काम बिशेषले जादा सिटिजन्स बैक लिमिटेड मुगुकाे कार्यालय अगाडि नेपाली कांग्रेस मुगुका महासमिति सदस्य पदम रावलकि धर्मपत्नी तथा दर्जन भन्दा बढि महिनाले महासमिति सदस्य तिलक मल्ल लाई गालि गलाैज गरि अभद्र ब्यवहार गरेकाे नेपाली कांग्रेस मुगुका प्रवत्ता प्रकाश शाहि द्वारा हस्ताक्षरित जारि प्रेश विज्ञप्तिमा भनिएकाे छ ।
महासमिति सदस्य मल्ल गरेकाे गालि गलाैज र अभद्र व्यवहार प्रति पाटीकाे गम्भीर ध्यानाकर्षण भएकाे प्रवत्ता शाहिले बताए । यस्तो अमानविय ब्यवहार प्रति नेपाली कांग्रेस मुगुले निन्दा एवम् घाेर भत्सर्ना गरेकाे प्रवता शाहिकाे भनाई छ ।
प्रवता शाहिका अनुसार अब उप्रान्त पार्टीका अन्य नेताहरु माथि यस्ताे ब्यवहार काेहि कसै बाट गर्न र नगर्न अपिल गरिएकाे बिज्ञप्तिमा भनिएकाे छ ।
