• २०८३ बैशाख १९ गते शनिवार

आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीतमा‘ सस्तो माया ’सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाण्डौं । गायक आर एन गुरुङको स्वरमा रहेको ‘ सस्तो माया ’ गीतको भिडियो सार्वजनिक देव क्रियसन मार्फत सार्वजनिक भएको छ । प्रेम र रोमान्सलाई गीतमा कलात्मक रुपमा चित्रण गरिएको छ ।

आर एन गुरुङको शब्द तथा राजु अर्यालको संगीत संयोजन गीतमा रहेको छ । देव बोहराको छायाँकन , कृष्ण बावुको सम्पादन तथा निर्देशनमा भिडियो तयार पारिएको छ । गीतको भिडियोमा लक्ष्मण बगर , आरोही सिंह , महेश रञ्जन लगायतको अभियन रहेको छ ।

‘ सस्तो माया ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस

Sharing

प्रतिक्रिया दिनुहोस