• २०८३ बैशाख २८ गते सोमवार

राष्ट्रियसभाको बैठक आइतबार बस्ने, यस्तो छ सम्भावित कार्यसूची

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौं । राष्ट्रियसभाको बैठक आइतबार दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले सम्माननीय राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता पठाइएको नागरिकता विधेयकका सम्बन्धमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रबारे जानकारी गराउने सम्भावित कार्यसूची रहेको छ ।

प्रतिनिधिसभाबाट पारित अन्य केही विधेयकमाथि छलफल हुने कार्यसूची संसद सचिवालय सार्वजनिक गरेको छ ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस