• २०८३ असार १५ गते सोमवार

प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १५, काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक सुरु भएको हाे ।

फाइल तस्बिर

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक, सचेतक र सदस्यहरु सहभागी छन् । बैठकले संसदको कार्यसूची तय गर्नेछन् । कार्यसूची तय भएपछि आजै संसद बैठक बस्नेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस