• २०८३ बैशाख २६ गते शनिवार

टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १३, काठमाडौँ । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् ।उनले आज आफ्ना प्रेमी सुरज नाम्बियारसँग गोवामा । दुवैका परिवारका सदस्य र नजिकका साथीहरुको उपस्थितिमा मलयाली र बंगाली रीतिरिवाजअनुसार विवाह गरेकी हुन् ।

सुरज दक्षिण भारतीय हुन् । टीभी सिरियलकी ‘नागिन’को रुपमा चर्चित मौनी र सुरजको विवाहका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर भइरहेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस