• २०८३ बैशाख १९ गते शनिवार

कर्णाली प्रदेशले असार १५ मा सार्वजनिक बिदा दिने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १२, काठमाडौं । कर्णाली प्रदेशमा यही असार १५ मा सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले जुम्लाबाहेक कर्णालीका ९ जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

धान दिवसको अवसर पारेर कर्णाली मन्त्रिपरिषद्को बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस