• २०८३ बैशाख २३ गते बुधवार

पछि परे झलनाथ खनाल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, काठमाडौं ।  इलाम क्षेत्र नम्बर १ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता कायमै राखेका छन् । २६ हजार ३९४ मतगणना हुँदा उनले ११ हजार ३९४ मत प्राप्त गरेका छन् ।

एकीकृत समाजवादीका झलनाथ खनालले ९ हजार ४४८ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस