• २०८३ बैशाख ९ गते बुधवार

लालबाबुलाई हराउँदै मोरङबाट शेखर कोइराला विजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ९, मोरङ । नेपाली कांग्रेसका नेता शेखर कोइराला प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । उनी मोरङ क्षेत्र ६ बाट विजयी भएका हुन् ।

कोइरालाले १२ हजार २८४ सय मत अन्तरले एमालेका निवर्तमान सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितलाई हराका हुन् । कोइरालाले ३५ हजार २१३ मत ल्याउँदा पण्डितले २२ हजार ९२९ मत प्राप्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस