• २०८३ बैशाख १७ गते बिहिवार

मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडौं । राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (व्याकुल माइला)लाई सरकारले मासिक ५० हजार रुपैयाँ भत्ता दिने भएको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक ५० हजार रुपैयाँ दिने निर्णय गरेको हो ।

यसअघि सरकारले व्याकुल माइलालाई भत्ता स्वरुप मासिक २५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

गएको शुक्रबार बसेको मन्त्रिरिषद्को बैठकको योसहित विभिन्न १३ निर्णय गरेको छ ।

मन्त्रिपरिषद् बैठकका १३ निर्णयहरु-

nirnaya

Sharing

प्रतिक्रिया दिनुहोस