• २०८३ बैशाख २५ गते शुक्रवार

नेपाली क्रिकेट टोली स्वेदश फिर्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौँ । टी-२० विश्वकप छनोका लागि ओमान गएका नेपाली टोली स्वेदश फर्किएको छ। अष्ट्रेलियामा हुने विश्वकप छनोटमा नपरे पनि तेस्रो स्थान हासिल गर्दै नेपाली टोली स्वदेश फर्किएको हो।

क्यानका पदाधिकारीले नेपाली टोलीलाई स्वागत गरेका थिए। बिहीबार तेस्रो स्थानको लागि भएको प्ले अफमा ओमानलाई ९ विकेटले हराउँदै नेपालले तेस्रो स्थान हासिल गरेको हो।

Sharing

प्रतिक्रिया दिनुहोस