• २०८३ बैशाख ११ गते शुक्रवार

डाक्टर तोसिमाको संसद् यात्रा [तस्बिरहरु]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर ८, ललितपुर ।  ललितपुर-३ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आज विजय र्याली निकालेकी छिन ।

आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन र्याली आयोजना गरिएको हो ।

 

 

Sharing

प्रतिक्रिया दिनुहोस