• २०८२ असार २४ गते मङ्गलवार

अध्यक्ष ओलीलाई कालो झण्डा देखाउने १२ जना पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ८, जनकपुर। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार अध्यक्षलाई जनकपुरको विमानस्थलबाट निस्कने बित्तिकै कालोझण्डा देखाइएको थियो ।

जनता समाजवादी पार्टी (जसपा)का १२ जना कार्यकतालार्ई पक्राउ गरिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य उमाशंकर अरगरियालगायतका नेतालाई पार्टीमा प्रवेश गराउन एमालेका अध्यक्ष केपी शर्मा ओली जनकपुर पुग्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस